Nepal Day Parade 2019

Nepal Day Parade 2019 The Nepal Day Parade 2019 is scheduled for May 19, 2019.
(7)

Operating as usual

10/14/2020

Dear Community Leaders and Friends,
Yesterday, the Supreme Court of the United States made the disappointing decision to let the Trump administration cut short the 2020 Census count timeline. Please note: our fight and the census are not over yet, but we have less than 48 hours to get all New Yorkers counted.
If you have not filled out the Census, please fill it out now online at
my2020census.gov
We need your help with the following:
Volunteer and sign up for a phone bank today or tomorrow.
Text/call/WhatsApp your friends, neighbors, colleagues, clients and communities.
Post online!
Those who have not yet completed the census can self-respond:
Online at my2020census.gov until 6 a.m. ET on Friday, October 16.
By phone until 2 a.m. ET on Friday, October 16 in:
Tel. No.: 844-330-2020
Being counted will ensure our communities are seen, heard, and get the federal funding and representation we deserve for the next 10 years.
(Source: Email from Nick Gulotta, NYC Mayor's Office of Immigration Affairs.)

http://www.everesttimesnews.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%a1%e0%a5%87-%e0%a4%aa%e0%a4%b0%e0%a...
05/09/2020
नेपाल डे परेड 2020 स्थागित

http://www.everesttimesnews.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%a1%e0%a5%87-%e0%a4%aa%e0%a4%b0%e0%a5%87%e0%a4%a1-2020-%e0%a4%b8%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%97%e0%a4%bf%e0%a4%a4/

न्युयाेर्क । हरेक वर्ष मे महिनाको तेस्राे आईतबार न्युयोर्क सहरमा हुँदै आएको नेपाल चिनाउने विशेष कार्यक्रम 'नेपा....

https://hollywoodkhabar.com/nepalday-paredd2020-cancilled?fbclid=IwAR0y78OhzVtER1wMbvhJWOXzxS6j0pw3EUqoHgIEXttRO1NtyeXcD...
05/09/2020
न्यूयोर्कको नेपाल डे परेड कार्यक्रम कोभिड १९ ले गर्दा यो वर्ष स्थगित गरियो

https://hollywoodkhabar.com/nepalday-paredd2020-cancilled?fbclid=IwAR0y78OhzVtER1wMbvhJWOXzxS6j0pw3EUqoHgIEXttRO1NtyeXcDfypyQY

प्रेस विज्ञप्ति हरेक मे महिनाको तेश्रो आईतवार सम्पन्न हुने नेपाल डे परेड कार्यक्रम डायस्पोराका नेपालीहरुको पहि...

https://vishwanews.com/archives/10323?fbclid=IwAR05GmaJ-GoLHh21bMM0Uwymle3QMzeag-YPc-63FCoyQ9E-7gggm_wkqi8
05/09/2020
म्यानह्याटनमा मनाउँदै आएको 'नेपाल डे परेड' यो बर्षका लागि स्थगित गरियो - Vishwa News

https://vishwanews.com/archives/10323?fbclid=IwAR05GmaJ-GoLHh21bMM0Uwymle3QMzeag-YPc-63FCoyQ9E-7gggm_wkqi8

न्युयोर्क प्रत्येक बर्ष ‘मे’ महिनामा न्युयोर्कमा आयोजना गरिंदै आएको ‘नेपाल डे परेड’ कार्यक्रम यो बर्ष स्थगित ह.....

http://www.nepalayanews.com/archives/436449?fbclid=IwAR1S4OGT4s5qqNP0CRnMtuTn7a7f-TKizoDRHb0aayc_M84C1DHDB2Y9gDM
05/09/2020
यस वर्ष नेपाल डे परेड नहुने

http://www.nepalayanews.com/archives/436449?fbclid=IwAR1S4OGT4s5qqNP0CRnMtuTn7a7f-TKizoDRHb0aayc_M84C1DHDB2Y9gDM

हरेक वर्ष अमेरिकाको न्युयोर्कमा हुँदै आएको नेपाल डे परेड यस वर्ष नहुने भएको छ । आयोजक संस्था नेपाल परेडका अध्यक्.....

05/08/2020

प्रेस विज्ञप्ति ।

नमस्ते।

हरेक मे महिनाको तेश्रो आईतवार सम्पन्न हुने ‘नेपाल डे परेड’ कार्यक्रम डायस्पोराका नेपालीहरुको पहिचान र गौरव हो। सन् २०१६ देखि न्युयोर्क शहरमा नेपालको गणतन्त्र दिवसको उपलक्ष्यमा सम्पन्न हुँदै आएको नेपाली डायस्पोराको शान र पहिचानको रुपमा स्थापित भएको ‘नेपाल डे परेड’ हामी नेपालीहरुलाई प्रतिनिधित्व गर्ने एउटा ऐतिहासिक कार्यक्रम हो। नेपाली संस्कृतिको विविधता र सम्पन्नता झल्काउने यो कार्यक्रम यस वर्षको लागि मे १७ का दिन तय गरिएको थियो। तर यस वर्ष विश्व नै कोभिड-१९ को महामारीबाट संक्रमित भएको हुँदा न्युयोर्क राज्यका गभर्नर तथा न्युयोर्कका मेयरले जारी गरेको कार्यकारिणी निर्देशन अनुसार यस वर्ष ‘नेपाल डे परेड-२०२०’ आयोजना नहुने व्योहोरा डायस्पोराका सम्पूर्ण नेपालीहरुमा अवगत गराउँदछौ अर्थात् नेपाल डे परेड-२०२० स्थगित गरिएको दु:खका साथ जानकारी गराउछौ।
महामारीबाट मृत्यु भएकाहरु विशेष गरेर नेपालीहरु जसले यो महामारीबाट ज्यान गुमाउनु पर्यो उहाँहरु प्रति हार्दिक श्रदान्जली व्यक्त गर्दै यो महामारीको संक्रमणको कारण उपचार गराईरहनु भएका सम्पूर्णलाई शीघ्र स्वास्थ्य लाभको प्रार्थना गर्दछौ। जसले संक्रमणलाई पराजय गरेर स्वास्थ्य पुन: लाभ गर्नु भएकोछ उहाँहरुलाई धेरै-धेरै बधाई ज्ञापन गर्दछौ। यो महामारीमा डायस्पोरालाई सहयोग गर्न सक्रिय रहनु भएका सम्पूर्ण अभियन्ताहरुलाई प्रशंसा गर्दै महामारीका फर्स्ट रेस्पोन्डर्सहरु प्रति हृदय देखि नै धन्यवाद व्यक्त गर्दछौ।

निमा शेर्पा
अध्यक्ष

अनन्त सुवेदी
सदस्य-सचिव

THANK YOU EVEREST TIMES. http://www.everesttimesnews.com/nepaldayparade/?
07/30/2019
नेपाल डे परेडबारे संयुक्त समीक्षा बैठक : सरोकारवालाप्रति आभार व्यक्त गर्दै आर्थिक प्रतिवेदन

THANK YOU EVEREST TIMES. http://www.everesttimesnews.com/nepaldayparade/?

न्युयोर्क । चौथो नेपाल डे परेड - २०१९ को स्टेरिङ कमिटी र नेपाल डे परेड इंकको कार्यकारिणी बोर्डको संयुक्त बैठकले यस...

THANK YOU www.enepalese.com. https://www.enepalese.com/2019/07/239203.html
07/29/2019
न्यू योर्कमा सम्पन्न चौथो नेपाल डे परेड को आर्थिक प्रतिवेदन सार्वजनिक

THANK YOU www.enepalese.com.
https://www.enepalese.com/2019/07/239203.html

न्यू योर्कमा सम्पन्न चौथो नेपाल डे परेड को आर्थिक प्रतिवेदन सार्वजनिक भएको छ । गत मे १९, २०१९ मा सफलतापुर्वक सम्पन...

मिति: जुलाई २३, २०१९                                     प्रेस बिज्ञप्तिआदरणीय पत्रकार मित्रहरु, नमस्ते ।यस वर्षको चौथो ...
07/27/2019

मिति: जुलाई २३, २०१९

प्रेस बिज्ञप्ति

आदरणीय पत्रकार मित्रहरु,
नमस्ते ।
यस वर्षको चौथो नेपाल डे परेड गत मे १९, २०१९ मा सफलतापुर्वक सम्पन्न भएको यहाँहरुलाई सर्वविदित नै छ । नेपाल डे परेड सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण संघ-संस्थाहरु, चन्दादाताहरु, नेपाल डे परेड – २०१९ का स्टेरिङ कमिटीका सहकर्मी मित्रहरु तथा नेपाल डे परेडको कार्यकारिणी बोर्डका मित्रहरु, डायस्पोराका शुभचिन्तकहरु तथा कलाकार मित्रहरुलाई पहिलो श्रेय जान्छ भन्ने हाम्रो धारणा रहेको छ । नेपाल कन्सुलेट न्युयोर्क र गैर-आवासीय नेपाली संघ अमेरिकाको विशेष सहयोगको लागि हामी आभार व्यक्त गर्न चाहन्छौ । साथै, पत्रकार तथा संचारकर्मी मित्रहरुको सराहनीय भूमिकाप्रति समेत हामी कृतज्ञ छौं ।
सन् २०१६ देखि नेपालीहरुको शान, पहिचान र गौरवको निम्ति न्युयोर्कमा प्रारम्भ गरिएको नेपाल डे परेड प्रवासमा नेपालीहरुको सबैभन्दा बृहत कार्यक्रम बन्दै गएको यथार्थ हामी सबै माझ छर्लंग छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको गणतन्त्र दिवसको अवसर पारेर नेपाल डे परेड शुभारम्भ गरिएको थियो ।
प्रथम नेपाल डे परेड – २०१६ का कन्भेनर लुईसाङ वाईबा तामाङ, दोश्रो परेडका कन्भेनर मंगलदास श्रेष्ठ, तेश्रो परेडका कन्भेनर रबिकिरण कोइराला हुँदै चौथो परेडका कन्भेनर सतेन्द्र साहको नेतृत्वमा नेपाल डे परेडलाई न्युयोर्कमा संस्थागत गर्दै निरन्तरता दिने क्रम जारी रहेको छ । परेडको आयोजक संस्था नेपाल डे परेड इंकको कार्यकारिणी बोर्डका अध्यक्ष निमा शेर्पाको नेतृत्वमा दुई वर्षे कार्यकाल रहेको कार्यकारिणी बोर्डले आगामी वर्षमा सम्पन्न गरिने परेडको स्टेरिङ कमिटी र आवश्यक प्रारम्भिक बैठकहरु सम्पन्न गर्नेछ । कार्यकारिणी बोर्ड स्थायी समिति हो भने यसको दुई वर्षे कार्यकाल रहने प्रावधान गरिएको छ । कार्यकारिणी बोर्डमा बिभिन्न संघ-संस्थाका प्रतिनिधिहरु एवं डायस्पोराका महत्वपूर्ण व्यक्तित्वहरु रहनेछन् भने स्टेरिङ कमिटीमा तत्कालिन परेड कार्यक्रम आयोजना गर्न अस्थायी रुपमा गठन गरिने समिति हो ।
यस चौथो नेपाल डे परेड – २०१९ का प्रमुख अतिथि संयुक्त राष्ट्र संघका लागि स्थायी प्रतिनिधि महामहिम अमृत बहादुर राई थिए भने परेडको ग्रान्डमार्शल न्युयोर्क सिटी काउन्सिलमेन फर्नान्डो क्याबरेरा थिए । अतिथिहरु नेपाल सरकारका पूर्व मन्त्री एकनाथ ढकाल, महाबाणिज्यदुत पुष्पराज भट्टराई, वाणिज्यदुत कृष्ण कुमार सुवेदी र काउन्सिलमेन कोष्टा कोन्सटानटिनिडिज थिए । नेपाल डे परेडमा विभिन्न मौलिक संस्कृतिक झाँकीहरु प्रदर्शन गरिएका थिए भने परेडमा लगभग सात हजार नेपालीहरुले सहभागिता जनाएका थिए ।
नेपाल डे परेड - २०१९ को स्टेरिङ कमिटी र नेपाल डे परेड इंकको कार्यकारिणी बोर्डको गत जून ८, २०१९ मा बसेको संयुक्त बैठक मार्फत यस वर्षको परेडको समिक्षा गरिएको छ । संयुक्त समिक्षा बैठकले यस वर्षको चौथो नेपाल डे परेड भव्य रुपमा सफल भएको निचोड निकालेको छ । परेडको आर्थिक संयोजक मिलन शाहीले प्रस्तुत गर्नु भएको तपशिल अनुसारको आर्थिक प्रतिवेदन संयुक्त बैठकले अनुमोदन गरेको छ । बैठकले सरोकारवाला सबैप्रति आभार ब्यक्त गरेको छ ।

भवदीय,

सतेन्द्र साह
कन्भेनर, नेपाल डे परेड – २०१९

निमा शेर्पा
अध्यक्ष, नेपाल डे परेड, इंक
कार्यकारिणी बोर्ड

THANK YOU SO MUCH.
05/21/2019

THANK YOU SO MUCH.

THE FOLLOWING IS THE ROUTE FOR NEPAL DAY PARADE 2019 PLANNED FOR TODAY. WE BEGIN AT MADISON AVENUE AND 38 STREET AND END...
05/19/2019

THE FOLLOWING IS THE ROUTE FOR NEPAL DAY PARADE 2019 PLANNED FOR TODAY. WE BEGIN AT MADISON AVENUE AND 38 STREET AND END AT MADISON AVENUE AND 25 STREET. THE PARADE BEGINS AT 11 AM AND LASTS UNTIL 5 PM.

A HISTORIC MARCH ON MAY 19, 2019. PLEASE JOIN US.
05/16/2019

A HISTORIC MARCH ON MAY 19, 2019. PLEASE JOIN US.

05/01/2019

नेपाल डे परेड २०१९-२०२१, कार्यकारी समितीका सम्पुर्ण सदस्यहरु ,

नेपाल डे परेड २०१९ भव्य रुपमा सम्पन्न गर्न र स्वामित्व हस्तान्तरण सम्बन्धी अत्यन्त ज़रूरी विषयहरुमा सर सल्लाह गर्नु पर्ने भएकोले निम्न मिती र स्थान मा नवगठित कार्यसमितिका सम्पुर्ण सदस्य साथिहरुलाई अनिवार्य उपस्थिति को लागि अनुरोध गर्दछु ।

बैठकका एजेण्डाहरु :
१- स्वामित्व हस्तान्तरण प्रकृया बारे
२- सचिवालय गठन
३- सल्लाहकार समिती गठन
४- विधान कमिटी गठन
५– परेड तयारी बारे विस्तृत छलफल
६- सदस्यहरुबाट प्रस्तुत विषयमा छलफल

स्थान : बेम्बो हाउस एण्ड बार
स्थान : 76-03 37th Ave,
Jackson Heights, NY 11372
मिती: में ४ तारीख़ , शनिवार
समय: ११.३० बिहान


अनन्त राज सुवेदी
सदस्य सचिव
नेपाल डे परेड

NEPAL DAY PARADE STEERING COMMITTEE - 2019
04/26/2019

NEPAL DAY PARADE STEERING COMMITTEE - 2019

YOU ARE KINDLY INVITED TO WALK TOGETHER TO CHERISH OUR NEPALI HERITAGES IN NEW YORK CITY.
04/23/2019

YOU ARE KINDLY INVITED TO WALK TOGETHER TO CHERISH OUR NEPALI HERITAGES IN NEW YORK CITY.

4th NEPAL DAY PARADE: OUR PRIDE & OUR IDENTITY.
04/16/2019

4th NEPAL DAY PARADE: OUR PRIDE & OUR IDENTITY.

OUR PRIDE, GLORY AND SELF-IDENTITY.
04/10/2019

OUR PRIDE, GLORY AND SELF-IDENTITY.

Nepal Day Parade 2019's cover photo
04/10/2019

Nepal Day Parade 2019's cover photo

Nepal Day Parade 2019
04/10/2019

Nepal Day Parade 2019

04/10/2019

आदरणीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरु,
नमस्कार ।

विगत २०१६ साल देखि अमेरिकाको न्युयोर्क शहरमा नेपालीहरुको पहिचान र गौरवको रुपमा “नेपाल डे परेड” भव्य रुपमा मनाइदै आएको यहाँहरु सबैलाई सर्वविदित नै छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको गणतन्त्र दिवसको अवसरमा आयोजना गरिने “नेपाल डे परेड” यस पटक “गणतन्त्र दिवस तथा बुद्ध जयन्ती” को सु-अवसरमा आयोजना गरिने भएकोले यस महान अभियानलाई प्रवासमा “नेपालीको शान र पहिचान” को रुपमा निरन्तरता दिन समुदायका सम्पूर्ण अगुवाहरुलाई तपशिल अनुसारको अन्तरक्रियात्मक बैठकमा सहभागी भइदिन हार्दिक अनुरोध गर्दछु । यसै सामुदायिक बैठकबाट नेपाल डे परेड – २०१९ को स्टेरिङ कमिटी गठन गरिने समेत जानकारी गराइन्छ ।

मिति: अप्रिल १३, २०१९
स्थान: मुस्ताङ थकाली किचेन
समय: दिउँसो ठिक २ बजे

आवश्यक जिज्ञाशाको लागि सम्पर्क: (७१८) ८३८-४९३१

भवदीय,
रविकिरण कोइराला
कन्भेनर, नेपाल डे परेड - २०१८

http://www.everesttimesnews.com/नेपाल-डे-परेको-तेश्रोको-आ/
09/01/2018
नेपाल डे परेड तेश्रोको आयव्याय सार्वजनिक

http://www.everesttimesnews.com/नेपाल-डे-परेको-तेश्रोको-आ/

एनआरएनए न्युयोर्क च्याप्टरको संयोजकत्वमा गत मे २० तारिख न्युयोर्कको म्यानहृटनमा सम्पन्न नेपाल डे परेड तेश्रो २...

05/20/2018
05/20/2018
Welcome everyone, Lets walk together for motherland.
05/20/2018

Welcome everyone,
Lets walk together for motherland.

HOW TO REACH TO THE VENUE OF NEPAL DAY PARADE?
05/20/2018

HOW TO REACH TO THE VENUE OF NEPAL DAY PARADE?

05/19/2018

Rajan Gauli

05/19/2018

Binita Tamang
STEERING COMMITTEE MEMBERS.

Third Nepal Day Parade 2018.
05/19/2018

Third Nepal Day Parade 2018.

Thank you KRSA🇳🇵🇳🇵
05/19/2018

Thank you KRSA🇳🇵🇳🇵

Tomorrow भोलि।।
05/19/2018

Tomorrow
भोलि।।

http://www.everesttimesnews.com/nepaldayparade-nrn/#sthash.UKZ9sMsP.dpbs
05/19/2018
नेपालीको शानका लागि मे २० मा परेडमा सहभागी हुन एनआरएन अमेरिकाको अपिल

http://www.everesttimesnews.com/nepaldayparade-nrn/#sthash.UKZ9sMsP.dpbs

न्युयोर्क । गैरआवासीय नेपाली संघ अमेरिकाले मे २० मा न्युयोर्कमा हुन लागेको नेपाल डे परेडमा उत्साहपूर्वक सहभागी ....

Address


11374

Alerts

Be the first to know and let us send you an email when Nepal Day Parade 2019 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Museum

Send a message to Nepal Day Parade 2019:

Videos

Nearby museums

Comments

Friends Our Weekly Saturday Night Lexicon Event is Moving To New York's Mega Nightclub STAGE48. This Saturday Everyone On The Guestlist Will Have Complimentary Admission & Drink Till 11PM For Guestlist & More Info : www.DESISATURDAYS.com